हाम्रो टोली
रोमकान्त न्यौपाने (Romakant Neupane)
पद: अध्यक्ष तथा प्रधान सम्पादक (Chairperson & Editor-in-Chief)
विवरण: न्युजवे नेपालको सम्पादकीय नेतृत्व, प्रकाशन मापदण्ड र अन्तिम सम्पादकीय निरीक्षणको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। उहाँको नेतृत्वमा सञ्चारमाध्यमले निष्पक्ष र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएको छ।
सम्पर्क: editor@newswaynepal.com
सम्पादकीय विभाग तथा संवाददाताहरू
न्युजवे नेपालका समाचार दाता, रिपोर्टर र अतिथि लेखकहरूको विवरण चाँडै थपिनेछ। प्रत्येक लेखकको नाम र संक्षिप्त बायो उहाँहरूले लेख्नुभएको समाचारसँगै रहने व्यवस्था गरिएको छ।