२०८३ भाद्र १४ गते, आइतबार

प्रयोगका सर्त

न्युजवे नेपाल प्रा. लि. को वेबसाइट प्रयोग गर्दा प्रयोगकर्ताले निम्न सर्तहरू स्वीकार गरेको मानिन्छ:

  • वेबसाइटमा प्रकाशित सामग्री केवल सूचना र समाचार प्रयोजनका लागि मात्र हो।
  • सामग्रीको सहीपन र समयअनुसार अपडेट गर्ने प्रयास गरिन्छ, तर पूर्ण ग्यारेन्टी दिइँदैन।
  • वेबसाइटको कुनै पनि सामग्री बिना अनुमति पुनः प्रकाशित वा प्रयोग गर्न पाइँदैन।
  • गलत प्रयोग वा हानिकारक गतिविधिका लागि साइट जिम्मेवार हुने छैन।
  • प्रयोगकर्ताले साइट प्रयोग गर्दा लागू कानुनको पालना गर्नुपर्नेछ।